मध्यपूर्वको बदलिँदो परिस्थितिबारे साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन दूतावासको आग्रह
मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै साउदी अरेबियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाहबाट टाढा रहन आग्रह गरेको छ।
दूतावासले ०११४६१११०८, ०११२८८३७९५, मोबाइल नम्बर ह्वाट्सएप +९६६५०००२५९७३ र ९६६५३४३४३२१३ मा सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी नेपाली महावाणिज्य दूतावास, जेद्दास्थित फोन नं. ०१२६२२६६६५, ०१२६२२६६८३, मोबाइल नम्बर: ह्वाट्सएप:+९६६५३५०२४१६९. ९६६५५९७४४२५३, ९६६५३१२५४०९९ र +९६६५३१३२८९५७ मा सम्पर्क गर्नपनि अनुरोध गरेको छ ।
चितवन–३ बाट निर्वाचित सांसद सोबिता गौतमको चुनाव खर्च ९ लाख ९३ हजार
निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार सोबिता गौतमले सबैभन्दा बढी खर्च सवारी साधनमा गरेको देखिन्छ। दुई वटा सवारीसाधन, चालक तथा इन्धन खर्चसहित १५ दिनको अवधिमा मात्रै ३ लाख २५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। चुनावी प्रचारप्रसारका क्रममा विभिन्न स्थानमा पुग्नुपर्ने भएकाले यातायातमा बढी रकम खर्च भएको बताइएको छ।
चितवन–३ निर्वाचन क्षेत्रबाट ५९ हजार २७७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेकी थिइन्।
मनोरञ्जन
बिजनेस
विशेष
बिजनेस शीर्षकको सबै पढ्नुहोस्तेलको भाउ पुनः उकालो, ट्रम्पले मार्ग खुलाउन अन्तर्राष्ट्रिय सहयोग मागे
स्ट्रेट अफ होर्मुजमा बढ्दो सैन्य तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्ग खुलाउन अन्तर्राष्ट्रिय सहयोग मागेपछि ऊर्जा बजारमा थप अनिश्चितता बढेको छ।